मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल : लखनऊमाथि राजस्थान रोयल्सको जित

nepallive.com · Mon Apr 11 00:18:00 GMT 2022

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ।

मुम्बईमा आइतबार राति सम्पन्न खेलमा राजस्थानले लखनऊ सुपर जाइन्ट्सलाई ३ रनले हराएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)