मुम्बईमाथि कोलकाताको सहज जित
baahrakhari.com · Thu Sep 23 18:05:00 GMT 2021
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्समाथि सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा कोलकाताले मुम्बईलाई ७ विकेटले हराएको हो ।
शेख ज्यायद क्रिकेट स्टेडियममा मुम्बईले जितका लागि दिएको १५६ रनको लक्ष्य कोलकताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर १५९ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)