राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
kendrabindu.com · Mon Jun 01 01:55:58 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठकबाट पारित गरी पेस गरिएका दुई विधेयक आइतबार प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ विधेयक प्रमाणीकरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)