आन्दोलनरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसँग सरकारले गर्यो मौखिक सहमति
onlinekhabar.com · Thu Jul 16 07:00:48 GMT 2026

३२ असार, काठमाडौं । सरकार र करार, ज्यालादारी र अस्थायी कर्मचारी बीचमा मौखिक सहमति भएको छ ।
सरकारले आउटसोर्सिङबाट कर्मचारी राख्न करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने तयारी गरेपछि त्यसविरुद्ध श्रेणीविहीन कर्मचारी आन्दोलनमा उत्रेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)