मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तालिबान सरकारले महिलालाई उच्च शिक्षाबाट वञ्चित गरेकोमा संयुक्त राष्ट्रसङ्घको ध्यानाकर्षण

Ujyaaloonline.com · Thu Dec 29 01:05:45 GMT 2022

अफगानिस्तानको तालिबान सरकारलाई उच्च शिक्षाबाट किशोरी तथा महिलालाई वञ्चित नगर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आग्रह गरेको छ ।

तालिबान सरकारले केही दिन अघि महिला तथा किशोरीलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले तालिबान सरकारको निर्णय तत्काल सच्च्याउनुपर्ने र महिलाले अधिकार नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)