४८ प्रतिशत घटेको कम्पनीलाई धार्मिक विद्यालय भवन निर्माणको जिम्मा
deshsanchar.com · Sun May 07 17:18:27 GMT 2023
सिमकोट – खार्पुनाथ गाउँपालिकाको खार्पुमा निर्माणाधीन धार्मिक विद्यालयको भवन निर्माणका लागि ४८ प्रतिशत घटेको निर्माण कम्पनीले काम गर्ने जिम्मा पाएको छ। यसरी घटेर निर्माणको जिम्मा लिएपछि कामको गुणस्तरमा समेत आशंका उब्जिएको हो।
गाउँपालिकाका निमित्त प्रमुुख प्रशासकीय अधिकृत विष्णुुबहादुुर शाहीले धार्मिक विद्यालय भवन निर्माणका लागि प्रस्तावना आह्वान गर्दा ४८ प्रतिशत घटेर प्रस्तावना पेस गरेको च्याम्पा निर्माण सेवाले कामको जिम्मा पाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)