सडक सञ्जालमा जोडियो अपि
nepalnews.com · Sat Jun 06 07:38:20 GMT 2026

दार्चुला। अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ। खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो।
सडक सञ्जालबाट अझै नजोडिएका पालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)