मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्ने जेलेन्स्कीको आशा

barnanmedia.com · Wed Feb 26 22:10:02 GMT 2025

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौता गर्न र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भविष्यको सहयोगबारे छलफल गर्न शुक्रबार वासिङ्टन भ्रमण गर्ने आशा व्यक्त गर्नुभएको छ ।

ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनको नेतृत्वमा प्राप्त गरेको अर्बौं डलरको युद्धकालीन सहयोगको क्षतिपूर्ति गर्न युक्रेनलाई दुर्लभ पृथ्वी खनिजहरूमा पहुँच दिन माग गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)