भाइकिङ समाजको नयाँ रहस्य
deshsanchar.com · Wed Jun 24 17:45:38 GMT 2026

डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा उत्पादन केन्द्र फेला परेपछि भाइकिङ समाज अपेक्षाभन्दा धेरै व्यवस्थित, विकसित र आर्थिक रूपमा सङ्गठित रहेको नयाँ प्रमाण प्राप्त भएको छ। पुरातत्त्वविद्हरूले यो खोजले भाइकिङहरू केवल आक्रमणकारी वा योद्धा मात्र नभई उन्नत उत्पादन प्रणाली र व्यापारिक सञ्जाल निर्माण गर्ने समाज रहेको देखाएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)