मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सत्ताको सङ्घारमा बर्नह्याम

deshsanchar.com · Wed Jun 24 17:15:34 GMT 2026

बेलायतको सत्तारूढ लेबर पार्टीमा नेतृत्व परिवर्तनको प्रक्रिया तीव्र बनेसँगै एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्री बन्ने दिशामा थप बलियो देखिएका छन्। सम्भावित प्रतिद्वन्द्वी मानिएका क्याबिनेट मन्त्री ड्यारेन जोन्सले नेतृत्व दौडमा सहभागी नहुने स्पष्ट गरेपछि बर्नह्यामको बाटो थप सहज बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)

सम्बन्धित विषय