मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अब एउटा निर्माण कम्पनीले बढीमा ५ वटा मात्र ठेक्का कबुल गर्न पाउने

lokaantar.com · Fri Mar 11 00:02:27 GMT 2022

सरकारले सार्वजनिक खरिद नियमावलीको ११औं पटक संशोधन गर्दै एउटा कम्पनीले एक पटकमा ५ वटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ ।

सरकारले अब रुपैयाँसम्मको ठेक्का नेपाली कम्पनीले नै लिन पाउने व्यवस्था गरेको छ भने १० अर्बसम्मको विदेशी कम्पनीले लिने ठेक्कामा नेपालीलाई पनि अनिवार्य गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)