किचलो मच्चिएपछि चुनावी तालमेल संकटमा
nepalghatana.com · Fri Apr 15 17:34:00 GMT 2022
दलहरुबीच आपसमा बढ्दै गएको अविश्वासकै कारण चुनावी तालमेल संकटमा परेको छ । निर्वाचन आउन एक महिना पनि बाँकी छैन तर गठबन्धनका दलहरुबाट तालमेल विरोधी अभिव्यक्ति आइरहेका छन् ।
यसले गठबन्धने भविष्य नै संकटमा परेको छ । ‘आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ’ तालमेलमा भागबण्डाकै विषयले किचलो मच्चिएपछि गठबन्धन संकटमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)