फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत
kendrabindu.com · Mon Jun 01 02:19:23 GMT 2026
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगमा आर्सनलमाथि जित हासिल गरेको अवसरमा भएको खेलमा हिंसात्मक झडप र सडक दुर्घटनामा एक युवकको मृत्यु भएपछि फ्रान्सका अधिकारीहरूले हिंसा नियन्त्रणका लागि देशभरि ७८० जना भन्दा बढिलाई पक्राउ गरेको छ ।
पिएसजीको जितमा रमाउने र खेलका लागि हजारौँ मानिस पेरिसको सडकमा उत्रिएका थिए । बिजयोत्सवका लागि सडकमा भेला भएका शुभेच्छुकका केही समूह र प्रहरीबीच भीड नियन्त्रणका क्रममा झडप भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)