भारतको शान्त उदय
himalkhabar.com · Wed Nov 01 01:15:00 GMT 2023
चीनको चार दशक लामो आर्थिक वृद्धिको अन्त्यले जनसांख्यिक रूपमा एशियाको अर्को ठूलो देश भारतको उदयलाई भने राहत महसूस गराएको छ।
चीनको तीव्र आर्थिक अवनतिले संसारभर खतराको घन्टी बजाइदिएको छ। तर, छेउमै रहेको अर्को जनसांख्यिक शक्ति गृहलाई भने यसले राहत महसूस गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)