खेलकुदमन्त्री श्रेष्ठले सय दिनमा के गरे ?
farakdhar.com · Sun Jun 16 17:04:46 UTC 2024
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको सय दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै मुलुकको खेल क्षेत्र चलायमान बनाएको दाबी गरेका छन् ।
उनले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो सय दिनको कामलाई समीक्षात्मक रुपमा प्रस्तुत गरेका हुन् । खेलाडीहरुलाई खेलमैदानसँग जोडिरहन र खेलकुद प्रतियोगिताका कार्यक्रमलाई पारदर्शी तथा योजनाबद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरिमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरुको आर्थिक वर्ष २०८१–८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)