मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्यानडा, अस्ट्रेलियामा ‘वर्किङ भिसा’मा पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय

ratopati.com · Sat Apr 01 06:30:00 GMT 2023

काठमाडौं । महाराजगञ्ज चक्रपथमा रहेको जुजु जब सोलुसनले सामाजिक सञ्जालमा एक विज्ञापन गरेको देखिन्छ । अस्ट्रेलियामा ‘वर्क परमिट’ खुलेको भन्दै किचेन हेल्पर, क्लिनर, कन्ट्रक्सन हेल्पर, स्किल्ड वर्कर, नर्स र फार्मर वर्करका लागि विज्ञापन गरिएको छ । जसमा तलब मासिक १ लाख ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म हुने भनिएको छ ।

२२ वर्षभन्दा माथिको उमेर समूहकाले आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ । यसका लागि ७५ दिनको प्रक्रिया लाग्ने भनिएको छ । एडभान्स रकम अग्रिम रूपमा दिनुपर्ने भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)