मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२९ वर्षपछि ऐनको व्यवस्था लागू

abhiyandaily.com

अब परीक्षणकालीन लाइसेन्स

काठमाडौं । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)