सानिगाड हाइड्रोको आइपीओमा आजदेखि आवेदन दिन सकिने
clickmandu.com · Mon Jun 01 02:22:31 GMT 2026
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि ४६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)