विश्वकप स्टेडियमबाट अनमोल केसी : अर्जेन्टिनाले जीवनभर याद हुने सम्झनाहरू दियो
onlinekhabar.com · Thu Jul 16 07:31:32 GMT 2026

काठमाडौं । फिफा विश्वकप हेर्न अभिनेता अनमोल केसी अहिले अमेरिकामा छन् । गएराति अर्जेन्टिना र इङ्ल्यान्डबीच दोस्रो सेमिफाइनल खेल भयो ।
लगत्तै, केसीले सामाजिक सञ्जालमार्फत विश्वकप यात्रा र अर्जेन्टिनाप्रति आफ्नो समर्थनबारे मर्मस्पर्शी सन्देश सार्वजनिक गरेका छन् । एउटा मात्र खेल हेर्ने सोच बनाएर अमेरिका गएको जनाउँदै उनले समयसँगै एउटा खेल चार खेलमा परिणत भएको र एउटा स्टेडियमबाट यात्रा चार फरक सहरसम्म पुगेको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)