मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो, अझै बढ्ने !

arthasarokar.com · Mon Jun 01 02:30:36 GMT 2026

काठमाडौँ । श्रीलंकाले पेट्रोल र डिजेलको मूल्य करिब ६ प्रतिशतसम्म बढाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजनाअनुसार इन्धनको लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने उद्देश्यले यो निर्णय गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)