३२ वर्षपछि फेरि सिनेमाघरमा आउँदै मनिषा कोइरालाको चर्चित फिल्म '१९४२ः अ लभ स्टोरी'
setopati.com · Thu Jul 16 07:41:00 GMT 2026

अभिनेत्री मनिषा कोइरालाको चर्चित बलिउड फिल्म '१९४२ः अ लभ स्टोरी' ३२ वर्षपछि पुनः सिनेमाघरमा प्रदर्शन हुने भएको छ।
फिल्मलाई अत्याधुनिक प्रविधिमार्फत ८ के मा डिजिटल रूपमा पुनः रिस्टोर गरेर प्रदर्शनमा ल्याउन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)