चीनले भन्यो- हवाइ टिकटमा भ्याट नहटाए उडान प्रभावित हुन सक्छ
setopati.com · Sun Jun 16 17:23:36 UTC 2024

नेपालमा उडान गरिरहेका चिनियाँ वायुसेवा कम्पनीहरूले नेपालले हवाइ टिकटमा लगाएको भ्याटको व्यवस्था हटाउन अनुरोध गरेका छन्। भ्याटको व्यवस्था नहटाए उडान नै प्रभावित हुन सक्ने पनि कम्पनीहरूले बताएका छन्।
चिनियाँ दूतावासले भ्याटको व्यवस्था हटाउन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)