मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मुम्बई विमानस्थलमा उड्न लागेको र अवतरण गरेको दुई विमानका पखेटा ठोकिए

barnanmedia.com · Wed Feb 04 21:15:00 GMT 2026

मंगलबार साँझ भारतको मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगोका दुई विमानका पखेटा आपसमा ठोकिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार दुवै विमानमा यात्रु भरिभराउ भएका बेला पखेटा जुधेका हुन्। यद्यपि कसैलाई चोटपटक लागेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)