फिफा विश्वकप : ब्राजिललाई सातौं मिनेटमै अग्रता
onlinekhabar.com · Wed Jun 24 22:11:36 GMT 2026

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सुरु भएको खेलमा ब्राजिले सातौं मिनेटमै स्कटल्यान्डसँग अग्रता लिएको छ ।
खेल सुरु भएको सातौं मिनेटमै ब्राजिलका भिनिसियस जुनिएरले गोल प्रहार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा