मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका-रुस आणविक सम्झौता समाप्त हुँदै, अनियन्त्रित आणविक दौडको जोखिम बढाउन सक्ने

barnanmedia.com · Wed Feb 04 21:25:00 GMT 2026

अमेरिका र रुसबीचको अन्तिम बाँकी न्यु स्टार्ट आणविक हतियार नियन्त्रण सम्झौता बिहीबार समाप्त हुँदैछ । यसले आधा शताब्दीपछि पहिलो पटक दुई ठूला आणविक शक्तिमा कुनै सीमा नराख्ने अवस्था सिर्जना गरेको छ ।

सम्झौताको समाप्तिले नयाँ अनियन्त्रित आणविक दौडको जोखिम बढाउन सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौता एक वर्षका लागि विस्तार गर्न तयार रहेको जनाएको तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्तारमा प्रतिबद्धता देखाएका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)