रसुवामा काम गर्ने नवलपरासी पश्चिमका ६ जना सम्पर्कविहीन
ratopati.com · Thu Aug 27 10:16:10 GMT 2026

बुटवल। रसुवामा आएको बाढीपछि नवलपरासी पश्चिमका ६ जना सम्पर्कविहीन भएका छन्।
रसुवाका विभिन्न जलविद्युत् आयोजनामा निर्माण तथा अन्य काममा संलग्न नवलपरासी पश्चिमका ६ जना सम्पर्कविहीन भएको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)