मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एआईको सहयोगमा पहिलो पटक सफलतापूर्वक निकालियो बिरामीको ब्रेन ट्युमर

ratopati.com · Thu Aug 27 10:18:26 GMT 2026

लन्डन । एआईको प्रत्यक्ष सहयोग लिएर डाक्टरहरूले सफलतापूर्वक मस्तिष्कको शल्यक्रिया गरेर बिरामीको ट्युमर निकालेका छन् ।

यसरी ब्रेन ट्युमर निकाल्न एआइएको सीधै सहयोग लिइएको यो विश्वमै पहिलो पटक हो । समयमै शल्यक्रिया नगरिएको भए बिरामीले दृष्टि गुमाउन सक्ने अवस्था रहेको बेलायतको युनिभर्सिटी कलेज लन्डन अस्पतालका चिकित्सकले भनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)