भगवान् श्रीजगन्नाथको रथयात्रा [तस्वीरहरू]
nepalviews.com · Thu Jul 16 08:08:07 GMT 2026

काठमाडौं । असार शुक्ल द्वितीयाका अवसरमा राजधानी काठमाडौं बिहीबार भगवान् श्रीजगन्नाथको रथयात्रामय बनेको छ ।
अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) नेपालको आयोजनामा सम्पन्न रथयात्रामा हजारौँ भक्तजन सहभागी हुँदै भगवान् श्रीजगन्नाथ, बलभद्र र सुभद्राको दर्शन तथा पूजा–आराधना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)