काठमाडौं विमानस्थलमा उत्तरबाट जहाज अवतरण गर्न आइतबार रातिबाट खुला
ekantipur.com · Sun Jun 16 17:48:37 UTC 2024

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एकमात्र धावनमार्गको उत्तरी विन्दु (रनवे–टूजीरो) बाट जहाजलाई अवतरणमा लगाइएको रोक आइतबार रातिबाट हटाइएको छ ।
धावनमार्गको दुवै विन्दुलाई ट्याक्सी–वेमार्फत जोड्न ०८० चैत २० गतेदेखि उत्तरबाट जहाज अवतरणमा रोक लगाउदै ३ हजार ५० मिटर लामो धावनमार्गको लम्बाई २ सय २६ मिटर दक्षिणतर्फ (छोट्याइएको) सारिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)