मोरक्कोविरुद्ध हाइटीले लियो अग्रता
onlinekhabar.com · Wed Jun 24 22:20:00 GMT 2026

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा हाइटीले मोरक्कोविरुद्ध अग्रता लिएको छ ।
एटलान्टा स्टेडियममा जारी खेलमा हाइटीले खेलको दशौं मिनेटमा अग्रता लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा