मेसेज प्रकरणमा बोले सुजन चापागाईं, भन्छन्- ‘म संलग्न छैन, सोसल मिडिया म्यानेजरबाट दुरुपयोग भएको हुनसक्छ’
techpana.com · Sat Jun 27 17:25:50 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालमा लिक भएका इन्स्टाग्रामका ‘निजी मेसेज’ का कारण विवादमा तानिएका गायक सुजन चापागाईंले उक्त प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । अष्ट्रेलियाको सांगीतिक भ्रमणमा रहेका चापागाईंले फेसबुकमा एक स्पष्टीकरण लेख्दै भाइरल सामग्रीहरूमा आफ्नो संलग्नता नभएको जिकिर गरेका छन् ।
गायक चापागाईंले आफ्नो कार्यव्यस्तताका कारण सामाजिक सञ्जाल एक्लैले ह्याण्डल गर्न सम्भव नभएको उल्लेख गर्दै विभिन्न कालखण्डमा नियुक्त गरिएका सोसल मिडिया म्यानेजरहरूबाट कतै दुरुपयोग भयो कि भन्ने अनुमान व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)
काठमाडौँ