बाढीपहिरोको जोखिममा विद्यालय, त्रासमा विद्यार्थी
gorkhapatraonline.com · Mon Jun 01 02:58:47 GMT 2026

जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–१, भारती कौशाडीस्थित पादुका माध्यमिक विद्यालय बाढीपहिरोको उच्च जोखिममा परेको छ।
गत जेठ १२ गतेको अविरल वर्षापछि माथिबाट आएको पहिरो र तल बगेको खोलाको कटानका कारण विद्यालय क्षेत्र जोखिममा परेको हो। बाढीपहिरोले विद्यालयका केही संरचनामा क्षति पुर्याएपछि विद्यार्थी र शिक्षक त्रासका बिच पठनपाठन गर्न बाध्य भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)