सर्वसाधारणका लागि सानिगाड हाइड्रोको आइपिओ खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन?
setopati.com · Mon Jun 01 02:59:08 GMT 2026

सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका आज (सोमबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)