मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सन्दीप लामिछानेलाई जरिवाना

news24nepal.tv · Fri Oct 01 00:48:39 GMT 2021

काठमाडौं । काठमाडौं किंग्स ११ का कप्तान सन्दीप लामिछानेलाई एभरेष्ट प्रिमियर लिग (ईपीएल)ले जरिवाना गरेको छ ।

सन्दीपलाई चितवन टाइगर्सविरुद्ध खेलमा ‘स्लो ओभर रेट’ का कारण १० प्रतिशत ‘म्याच फि’ जरिवाना लगाइएको हो । म्याच रेफ्री मोहम्द शफिकले यो जरिवाना तोकेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)