अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बालेनको समर्थन
techpana.com · Wed Sep 10 17:22:59 GMT 2025

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'ले तत्कालका लागि अन्तरिम सरकारको प्रमुखमा जेन-जी समूहहरूबाट प्रस्तावित सुशीला कार्कीको नाममा समर्थन जनाएका छन् । बुधबार राति सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले अन्य आकाक्षीहरूलाई स्थायी सरकारका लागि तयार हुन आग्रह गर्दै तत्कालको नेतृत्वमा हानथाप नगर्न सुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)