लाइभ कभरेज गरिरहेका बेला खस्यो एनबीसी न्युजको हेलिकप्टर
barnanmedia.com · Wed Sep 16 21:35:00 GMT 2026

अमेरिकाको लस एन्जलसमा मंगलबार साँझ एनबीसी न्युजको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
बस र एसयूभी ठोकिएको कभरेज गरिरहेका बेला हेलिकप्टर खसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)