मलेसियामा किन हराउँछन् नेपाली ?
rajdhanidaily.com · Wed Oct 04 23:11:40 GMT 2023
दोहा । पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयांै नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ ।
यस्तै, त्यहाँ क्रियाशील संस्था जनउद्धार केन्द्र मलेसियाले एक सूचना जारी गर्दै धरान उपमहानगरपालिका–६ सुनसरीका मनोज खड्का गत २१ सेप्टेम्बरदेखि घरपरिवार र आफन्तसँग सम्पर्कविहीन रहेको भन्दै खोजी कार्यमा सहयोगका लागि अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)