भुटान पुगे जयशंकर, राजा र प्रधानमन्त्रीलाई पनि भेट्ने
barnanmedia.com · Wed Sep 16 21:45:00 GMT 2026

भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि भुटान पुगेका छन्। उनलाई भुटानी समकक्षी ल्योन्पो डीएन ढुंगेलले विमानस्थलमा स्वागत गरे।
आफ्नो न्यानो स्वागतका लागि जयशंकरले ढुंगेललाई एक्समा धन्यवाद दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)