इरानका राष्ट्रपति राइसीको चढेको हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भयाे : अनुसन्धान
barnanmedia.com · Sun Sep 01 22:00:24 UTC 2024

मे महिनामा हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको मृत्यु खराब मौसमका कारण भएको इरानको अन्तिम अनुसन्धानबाट थाहा भएको अनुसन्धान गरिरहेको संस्थाले आइतबार बताएको छ ।
त्रिसठ्ठी वर्षीय राइसी र उनको टोलीलाई लिएर गएको हेलिकप्टर उत्तरी इरानमा कुहिरोले ढाकेको पहाडमा खस्दा राष्ट्रपति र अन्य सात जनाको मृत्यु भएको थियो । साथै यसले मुलुकमा राष्ट्रपति पदका लागि मध्यावधि निर्वाचन सुरु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)