गोल्ड कप आयोजनाको खबरले स्थानीयवासी खुसी
barnanmedia.com · Thu Jul 16 08:20:47 GMT 2026
यहाँ असोज १९ देखि २६ गतेसम्म ‘टीकापुर गोल्ड कप– २०८३’ आयोजना हुने भएपछि टीकापुरवासी खुसी भएका छन् ।
टीकापुर उद्योग वाणिज्य सङ्घले टीकापुरलाई खेलकुदको माध्यमबाट अन्तररास्ट्रियस्तरमा चिनाउन उद्देश्यले गोल्ड कप आयोजना गर्ने भएपछि यहाँका स्थानीयवासी खुसी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)