जेलेन्स्की: युक्रेनले रुसी भूभाग कब्जा गरेपछि आफ्नो स्थिति बलियो बनाउँदैछ
barnanmedia.com · Sun Aug 18 21:23:13 UTC 2024

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रुसको कब्जामा रहेको क्षेत्रभित्र आफ्नो स्थान सुदृढ गर्दै अगाडि बढिरहेको बताएका छन्।
युक्रेनी सेनाले दुई हप्ताअघि रुसी भूभागमा घुसपैठ गर्न थालेको थियो। दुई वर्षअघि रुसी आक्रमणपछि युक्रेनी सेनाको यो सबैभन्दा ठुलो आक्रमण हो।सेनाले आफ्नो दैनिक रिपोर्टमा युक्रेनी सेना कुर्स्क क्षेत्रमा अगाडि बढिरहेको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)