विषम परिस्थितिमा देशलाई बचाउनुपर्छ : हर्क साम्पाङ
baahrakhari.com · Wed Sep 10 17:48:10 GMT 2025

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले विषम परिस्थितिमा देशलाई बचाउनुपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमा भिडियो राख्दै उनले हजारौँ युवाहरूको मागअनुसार आफू काठमाडौं आएको बताए ।
"संकटको अवस्थामा देशलाई बचाउनुपर्छ, विदेशीहरूको हालीमुहाली हुन दिनु हुँदैन," उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)