राष्ट्रविरोधी अभिव्यक्ति दिने वालेन्द्र शाह प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : झलनाथ खनाल
shilapatra.com · Mon Jun 01 03:11:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वालेन्द्र शाह प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका छन् ।
खनालले प्रधानमन्त्री शाहले राष्ट्रविरोधी अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यस्तो व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)