मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसका तीन वटा जेलबाट भागे ९ सय जनाभन्दा बढी कैदीबन्दी, ६२ जना फिर्ता

setopati.com · Wed Sep 10 17:46:00 GMT 2025

मधेस प्रदेशका विभिन्न जिल्लामा रहेका कारागारबाट ९ सय २६ जना कैदीबन्दी भागेका छन्।

सप्तरीको राजविराजस्थित कारागारबाट १ सय ५ जना, रौतहटको गौर कारागारबाट २ सय ६४ जना, महोत्तरीको जलेश्वर कारागारबाट ५ सय ७५ जना र वीरगन्ज कारागारबाट १ जना कैदीबन्दी भागेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)