संघर्षपूर्ण जितसँगै पाकिस्तानको विश्वकप अभियान अन्त्य
ratopati.com · Sun Jun 16 18:14:00 UTC 2024
फ्लोरिडा । आयरल्यान्डलाई ३ विकेटले हराउँदै पाकिस्तानले टी–२० विश्वकपमा आफ्नो अभियान अन्त्य गरेको छ । पूर्व च्याम्पियनसमेत रहेको टोली यसपटक भने समूह चरणबाटै बाहिरिन पुगेको हो ।
भारत र अमेरिकासँग पराजित भएको पाकिस्तान समूह ए मा तेस्रो स्थानमा चित्त बुझाउनु बाध्य बन्यो । यो समूहबाट भारत र अमेरिका यसअघि नै सुपर ८ चरणमा प्रवेश गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)