मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इराकमा २७ वर्षमा मुलुकको पहिलो जनगणना, दुई दिने कर्फ्यु लगाउने

barnanmedia.com · Sun Sep 01 22:12:22 UTC 2024

इराकमा २७ वर्षमा मुलुकको पहिलो जनगणनाका लागि नोभेम्बरमा दुई दिने कर्फ्यु लगाउने अधिकारीहरूले आइतबार घोषणा गरेका छन् ।

“जनगणना गर्न इराकका सबै प्रान्तमा नोभेम्बर २० र २१ मा कर्फ्यु लगाइने छ”, प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले एक विज्ञप्तिमा भने । दशकौँको द्वन्द्व र हिंसाले ग्रस्त इराकले विशेषगरी विवादास्पद क्षेत्रहरूमा समुदायहरूबीचको तनावका कारण धेरै पटक जनगणनालाई स्थगित गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)