मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

ratopati.com · Mon Jun 01 03:27:11 GMT 2026

मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ ।

प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)