बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल
shilapatra.com · Mon Jun 01 03:26:00 GMT 2026

बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदै छ ।
प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)