मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भिनिसियस चम्किँदा ब्राजिललाई पहिलो हाफमा दुई गोलको अग्रता

onlinekhabar.com · Wed Jun 24 22:58:22 GMT 2026

११ असार, काठमाडौं । भिनिसियस जुनियर चम्किदा ब्राजिलले पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ ।

भिनिसियसले स्कटल्यान्डविरुद्ध खेलको सातौं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्राजिललाई दुई गोलको अग्रता दिलाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय