मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

barnanmedia.com · Wed Sep 16 22:10:28 GMT 2026

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताउनुभएको छ ।

बाढीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानको बुधबार अवलोकन गर्नाका साथै प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्नुभएका पूर्वप्रधानमन्त्री भट्टराईले अबको पुनरुत्थान तथा पुनर्निर्माणमा सुरक्षित बस्ती विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)